विपदको बेलामा बसपार्कमा यात्रु ठग्ने ठगी प,क्राउ
काठमान्डौ – दशैको मौकामा विपदको समयमा घर जाने यात्रुलाई ठग्ने नक्कली बस टिकेट बेच्ने एक जनालाई प्रहरीले प,क्राउ गरेको छ।
प,क्राउ पर्नेमा ३२ वर्षीय यज्ञराज पाण्डे रहेका छन् । काठमाडौं महानगरपालिका २६ गोँगबु नयाँ बसपार्क टिकट काउन्टर नजिक अवैधानिक रूपमा नक्कलि टिकट बनाई प्यासेन्जरलाई प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।