गय रातीको हावा हुरिले बनगाडको नव ज्योति प्रावि स्कुल उडायो
चैत २८

सल्यान – गय रातीको हावा हुरिले नव ज्योति प्रा वि पाँचरे को भवनमा पुरै क्षती गरेको छ।
बनगाड कुपिन्डे नगरपालिका ११ पाँचरेमा रहेको स्कुलको दुई वटा भवनको छाना उडाउने र गारो भत्काउने गरेपछि पठन पाठन रोकिएको छ।

हावालि टिनका पाता उडाएर कहाँ लग्यो भन्ने समेत थाह छैन । कार्यलय अफिसमा पानी र ढुंगा पसेर सबै काग जात रद्द समेत भएको स्थानीयले बताएका छन ।

यस्तै गत रातीको हावा हुरिले गाउँ भरमा खरका छानो र टिनको छानो भएका घर गोठहरु सबै उडाएर तितर वितर पारेको हो।
