surkhet

जबर्जस्ती करणी मुद्दामा दैलेखका पत्रकार गोविन्द गुरुङ पक्राउ

बैशाख १०

surkhet

काठमान्डौ – जबर्जस्ती करणी मुद्दामा  दैलेखका पत्रकार परेका छन।
दैलेखमा एक  अपांग महिलालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा धमाका राष्ट्रिय दैनिकका नौमुले रिपोर्टर गोविन्द गुरुङ पक्राउ परेका हुन ।

पक्राउ परेका  पत्रकार गोबिन्द गुरुङ 

Dailekh
Gorkha

नारायण नगरपालिका वडा नं २ निवासी महिलालाई फकाइफुलाइ होटेलमा लगेर जबर्जस्ति बलात्कार गरे पछि निज गोविन्द गुरुङ पक्राउ परेका हुन ।

आवाजको अपांगता  भएकी महिला दुई दिन देखि सम्पर्कमा नआए पछी घर परिवारले प्रहरीलाई खबर गरे पछि निजलाइ होटलमा लगेर बन्धक बनाइ गुरुङले  यौन शोषण गरेको दैलेख प्रहरीले पत्ता लगाएको थियो ।

गोविन्द गुरुङलाई थप अनुसन्धानको लागि जिल्ला अदालत दैलेखको आदेशमा  म्याद थप भै जिल्ला अदालत दैलेखको हिरासतमा छन । उनी विरुद्ध जवर्जस्ती करणी मुद्दा दर्ता भएको छ ।

salyan