Gold
Bangad salyan

तराईमा शीत लहर बढेपछि डोम परिवार समस्यामा

पुष ७

Salyan

काठमान्डौ – तराईमा शीत लहर बढेपछि स्थानीय समस्यामा परेका छन। पुष लागे लगतै तराईका विभिन्न स्थानमा शीत लहर बढेको छ।

मंसिर अन्तिम सम्म झल्मल्ल घाम लागेपनि अहिले तराईमा बिहानै देखि हुस्सु र शीत लहरले जनजीवन कष्टकर हुने गरेको छ।

यस्तै तराइका निम्न परिवारहरुमा झनै समस्या बढेको देखिन्छ। तराईमा बसोबास गर्ने डोम परिवारहरु समस्यामा छन। उनिहरु बाटोमा पलास्टिक काठ कसिङगर जम्मा गरेर आगो बाल्ने र बस्ने समेत गरेका छन।