surkhet

रोकीएन विधुत चोरी २८ जना प्रहरी नियन्त्रणमा ,,

surkhet

भदौ १५ , महोतरी – प्राधिकरणले विद्युत नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको बेलामा महोत्तरी जिल्लाको विभिन्न स्थानबाट २८ जनालाई पक्राउ गरिएको छ । विद्युत् चोरी गरेको आरोपमा प्रहरीले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरी ल्याइएको हो ।पक्राऊ परेका व्यक्तिले प्राधिकरणमा जरिवाना बुझाएपछि उनीहरुलाई छाडिने बताइएको छ ।

salyan