अहिलेको भाईरल गीत सालको पात टपरीका निर्देशक शिब बिकले निर्देशन गरेको अर्को गीत माया भन्ने चिज ,
मंसिर १९ , काठमान्डौ – अहिलेका निकै ब्यस्त अनि चर्चित निर्देशक शिब बिकले निर्देशन गरेको म्युजिक भिडियो माया भन्ने चिज सार्बजानिक भएको छ। शिब बिकले निर्देशन गरेका थुप्रै गीत छन् । सालको पात टपरी , बनकि चरी के भन्छे , ए बारी लै लै जस्ता गीतले अहिले बजार तताएका छन्।
ति मध्ये माया भन्ने चिज पनि एक पर्छ। यो गीतमा गायिका अनु चौधरीको एकल स्वर छ। अनु प्राय हिन्दि , चौधरी गीत गाउछिन। , बिकाश चौधरीको संगीत रहेको गीतमा सागर मल्लको शब्द रहेको छ।
सुरेश श्रेठको छायांकन माया भन्ने चिज भिडियोलाई रबिन बिकले सम्पादन गरेका हुन्। रंग दर्पण ईनटरटेनमेन्टको प्रस्तुति रहेको भिडियोमा ओम विकल , दिव्या थापाको रोमान्टिक अभिनय छ। देवी थापालाई पनि गीतमा फिचरिङ् गरियको छ ।
हेर्नुहोस भिडियो ,,
https://youtu.be/PVgCoRisfa8