सल्यान बनगाड कुपिण्डे नगरपालिकामा थप १० जनामा कोरोना संक्रमणको पुस्टि ,

जेठ १९ ,सल्यान – सल्यान बनगाड कुपिण्डे नगरपालिकामा थप १० जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बनगाड कुपिण्डे नगरपालिकाका वडानं.१, ३, ५, ६, र ७ का १० जना रहेका छन्।

lekbesi

बनगाड कुपिण्डे नगरपालिकामा यो भन्दा अगाडी २५ जनामा कोरोना संक्रमणको पुस्टि भईसकेको छ।