रुकुममा तिन वर्ष सम्म यार्सागुम्बा टिप्न नपाईने ,,

वैशाख २४ , रुकुम – रुकुममा तिन वर्ष सम्मको लागि यार्सागुम्बा टिप्न बन्द गरियको छ। , सरकारले यहि जेठ ४ गते बाट अन्य ठाँउमा यार्सा संकलक लागि खुल्ला गरेको छ।
तर पोहर सम्म यार्सा संकलन भयको ठाँउ रुकुम जिल्लाको आठबिस्कोट नगरपालिका तिन वर्षको लागि यार्सा टिप्न बन्द गरियको छ।
प्रतेक वर्ष टिप्दा यसको उत्पादन घट्ने र भविष्यमा यो हरायर जाने संकेत गर्दै यो बर्ष बाट तिन वर्ष सम्म यार्सा संकलनमा रोक लगाईयको छ।


हिमाली प्रदेशमा पाईने जडिबुटीको राजा मानिने बहुमुल्य वनस्पति अहिले सबै भन्दा बडी महँगो छ। , यसको संकलनको लागि स्वदेश बाट मात्र नभई विदेश बाट समेत मान्छे हरु आउने गर्दछन।
नेपालमा यसको उपयोगिता थाहा नपाउदा विश्वमा यसको मूल्य अनगिन्ति छ। गत वर्ष मात्र रुकुममा ६० लाख बराबरको यार्सा संकल गरियको थियो।
रुकुम नगरपालिकाको वडा नं २ स्यालाखदीमा यार्सा संकल रोक गरियको हो ।, यो ठाँउको यार्सा बन्दा भयपछि याँहाका मान्छे हरु यार्सा संकलन गर्न डोल्पा , मुगु , सम्म पुग्ने गर्दछन।
स्यालाखदीको सानाखारा, ठूलाखारा र भित्तेखोलामा बहुमूल्य यार्सा पाइने गर्छ ।,प्रतेक वर्ष संकलन गर्दा यार्सानै लोभ भयर गयपछि तिन वर्षको लागि रोक लगईयको शासिराम बिकले बताय ।
