surkhet

मास्क नलगाउनेसँग जरिवाना नलिनु सडकमा नउभ्याउनु सर्वोच्चको आदेश

surkhet

जेठ ४ काठमान्डौ – सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । कोरोना महामारीमा सरकारले निषेधाज्ञा गरेको छ।

यस्तो बेला बाहिर माक्स नलगाई बाहिर निस्कीएका हरुलाई प्रहरीले जरिवाना गर्ने र घन्टौसम्म होल्डिङ सेन्टरमा राख्ने गरेको छ । त्यस्तो कार्य संवैधानिक र संक्रामक रोग ऐनको व्यवस्थाको प्रतिकूल भएको भन्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले प्रहरीलाई त्यो अधिकार नभएको भनी आदेश गरेको हो ।

Gorkha

कोरोना महामारीमा माक्स लगाउने नागरिकको दायित्व हो तर पनि मास्कको सहज आपूर्ति र वितरण नभएको सर्वोच्चले जनाएको छ ।तेस्तै कानूनलेनि नदिएको अधिकार प्रहरीले पयोगगरि नागरिकलाई माक्स नलगाएको भन्दै जरिवाना गर्न नहुने र होल्डिङ सेन्टरमा राख्न नमिल्ने सर्वोच्चको परमादेशमा भनिएको छ।

Dailekh

salyan