पल शाह र श्री पाण्डे अभिनित म्युजिक भिडियो ‘फूलकुमारी’

काठमान्डौ – नायक पास शाह र श्री पाण्डे अभिनित म्युजिक भिडियो सार्वजानिक भएको छ। श्री पाण्डे संचार वाचिका हुन्।

डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर तथा संगीत रहेको गीत ‘फूलकुमारीमा दुवैको जोडीलाई सुहाउँदो मानिएको छ। गितलाई उत्सव दाहाल क्यामेरा, विकास दाहालको सम्पादन रहेको भिडियो सरिन पोखरेलले निर्देशन गरेका हुन् ।

lekbesi