ईङ्गल्याण्ड को सामना गर्दै क्रोएसिया ,,
असार २७ ,एजेनसि -रसियामा जारि विश्वकप २०१८ खेलमा आज क्रोएसियाले ईङ्गल्याण्डको सामना गर्दै छ। सन् १९६६ मा विश्वकपको उपाधी उचालिसकेको इग्ल्यान्ड सँग दोस्रो पटक सेमिफाइनल पुगेको क्रोएसिया भिड्दैछ । क्रोएसिया यसअघि फ्रान्सले आयोजना गरेको सन् १९९८ को विश्वकपमा तेस्रो भएको थियो । नेपालि समय अनुसार ११:४५ मा रसियाको स्थित लुज्निकी रंगशालामा खेल हुँदै छ।