surkhet

एलिना पछि अर्को कट्टा हान्ने गीत बजारमा

फागुन ५

surkhet

काठमान्डौ – गायिका एलिना चौहानले कट्टा हान्दिन्छु बोलको गीत बजारमा हिट छ। उक्त गीत विवादमा पनि तानीएको छ।

यस्तै बेला बजारमा कट्टा हानिन्छ खोडा हानिन्छ बोलको गीत पनि बजारमा आएको छ।

Gorkha

यो गीत नजिकिदै गरेको शिवरात्रीलाई मध्यनजर गरेर बजारमा पठाइएको गायक सागर् थापाले बताए । गीतमा मोडल बिष्णु कुवर सगार थापा लगायतको अभिनय देख्न सकिन्छ ।

Dailekh

salyan