कलाकार तथा मोडल बिराज वलिको निरै मायाको बजारमा

बैशाख ६

Naumule

काठमान्डौ – कलाकार बिराज वलिको अभिनय रहेको निरै मायाको गीत बजारमा सार्वजनिक भएको छ।

पछिल्लो सममा बिराज वलिले एक पछि अर्को गीत बजारमा ल्याउने गरेका छन। संगीत क्षेत्रमा उनि कम ब्याक भएका हुन। उनले यस अघि नै थुप्रै गीतमा अभिनय गरिसकेका छन।

कर्णाली प्रदेशमा जन्मिएर काठमान्डौलाई कर्मथलो बनाएका बिराजले केही गीतमा आवाज भर्ने र संगीत शब्द कोर्ने समेत गरेका छन।

Gurvakot

त्यति मात्र नभै विराजले अहिले काठमान्डौको रेहडन स्कुल नजिक पुनम डिजिटल रेकर्डिङ स्टुडियो पनि संचालनमा ल्याएका छन ।

गीति संगीतलाई हिर्दयदेखि माया गर्ने बिराजले आफू जन्मेको ठाउँमा पुगेर समेत निरै मायाको गीत छायांकन गरेका हुन।

गीतमा कुशल बिश्वकर्मा र करिश्मा राना मगरको आवाज छ। गीतमा अनिश दवाडिको शब्द संगीत रहेको छ।

Bangad kupinde