काठमान्डौमा भूकम्पको धक्का सुतेकाहरु सबै सडकमा

पुस २३

काठमान्डौ – काठमान्डौमा भूकम्पको धक्काले सबैलाई हताहत गराएको छ।

चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प गएको हो। मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो।

यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ। थप विवरण आउन बाँकि छ।