Gold
Bangad salyan

हलेसी मन्दीरको दर्शन गरेर आउँदै गरेको जिप दुर्घटना एक जनाको मृत्यु

साउन १९

Salyan

काठमान्डौ – खोटाङको  हलेसीबाट काठमाडौँ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

प्र २–०–१–००१ ज ००५३ विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौठे खोलामा बिहान साढे ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको खबर प्राप्त भएको छ।
दुर्घटनामा १६ जना सामान्य घाइते छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ।