Gold

धापासी युवा क्लवको आयोजनामा तीज विशेष कार्यक्रम हुँदै ,,

Naumule Migrate

भदौ २५ , काठमान्डौ – महिला हरुको चाड हरितालिका तीजको अवसर पारि धापासी युवा क्लबले एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।वर्ष दिनमा महिला हरुको जम्का भेट गरिने र एक अर्कामा खुसि साटिने दिन तीजको दिनमा टोखा नगरपालिका वडा न. ६ धापासीमा हुने नि वर्तमान अध्यक्ष शम्भु चालिसेले रंग दर्पणलाई जानकारी दिनु भयो ।पुर्खौ देखि मनाईदै आयको रितिरिवाजलाई बचाई राख्न प्रतेक वर्ष निम्न स्थानमा कार्यक्रम हुने गरेको सचिब राजेश श्रेष्ठले जानकारी दिनु भएको छ ।

साथै क्लबले प्रतेक वर्ष दसैको दिनमा पनि भव्य र सव्य ढंगले वृहत सास्कृतिक कार्यक्रम गर्दै आएको छ ।यसर्थ कार्यक्रमको पुर्व तयारीको लागि आजैबाट क्लवका जिम्मेवारी पदाधिकारीहरु आ -आफ्नो ठाँउ बाट जुटेको श्रोतले जानकारी दिएको छ।

आयोजक : धापासी युवा क्लब टोखा नगरपालिका ६ काठमान्डौ ,,

Naumule Badhipahiro