Simta
Simta
lekbesi

प्रियंकाले सलमानलाई भारतमा दीइन धोका ,,

Gurvakot

भदौ २८ , काठमाण्डौ – सलमान खान प्रियंका चोपडा देखी रिसमा छन् ।किन कि उनले सलमान खान संग गर्ने भनेको चलचित्र भारत बाट हात निकालेकी छिन ।चोपडाले आफ्ना प्रेमीसँगको इन्गेजेमन्ट र हलिउड चलचित्रका कारण सलमानलाई धोका दिएको खबर पनि आईरहेको छ । तर, यस बिषयमा नायिका प्रियंका चोपडाको तर्क भने अर्कै छ सलमान जहिले पनि सुटिङ्गमा ढिला आउने गर्दछन जुन बानि देखेर प्रियंका चोपडा पनि हैरान छिन।

चोपडा निकटले भारतीय मिडियालाई बताएअनुसार, उनले जब यो चलचित्रमा नायिका दिशा पटानी र तब्बुको इन्ट्री भयो त्यसपछि काम नगर्ने मनस्थिती बनाएकी हुन् । सुरुवातमा चलचित्रमा प्रियंका र सलमानको मात्र भूमिका थियो । तर, पछि दिशा र तब्बुको पनि भूमिका थपिएपछि उनी काम नगर्ने मनस्थितीमा पुगेकी हुन् । अहिले सलमानले चलचित्रमा कट्रिना कैफलाई राखेर काम गरिरहेका छन् । प्रियंका अहिले एक हलिउड चलचित्रमा व्यस्त छिन् ।

Simta