घर नजिकै पानि आउने भएपछि रुकुम पश्चिमबासि खुसि ,
असार १९ ,रुकुम पश्चिम – कर्णाली प्रदेश रुकुम पश्चिम चौरजाहारी नगरपालिकामा स्थानियमाझ ल्याउने खानेपानी संचालम कार्य अन्तिम चरणमा पुगेको छ।
चैरजाहारी नगरपालिका वडान १ ,२ र ३ वडमा खानेपानी सन्चालनमा ल्याउने तयारी अन्तिम चरण मा पुगेको चौरजाहारी नगरपालिका सुख्खा खानेपानी तथा सरसफाईका उपभोक्ता अध्यक्ष तेज बहादुर बटालाले जानकारी गरा।
आर्थिक बर्ष २० ७/ ७६ मा नेपाल सरकार खानेपानी मन्त्रालयले रु १३ करोड ५३ लाखको खानेपानी निर्माणको जिम्मा लिएर निर्माणको काम सुरु गरेको कम्पनीका प्रतिनिधि करण चन्दले जानकारी गराए।
चौरजाहारी नगरपालिकाको वडान ३ दमारमा बनाईएको स्टोर तथा फिल्टर ट्याङ्कि मार्फत चौरजाहारीको सबैभन्दा उच्च भागमा रहेको मौखारामा निर्माण गरिएको ३ लाख घनमिटर टयाकी बाट प्रर्ती घर एक धार बितरण गरिने छ ।
बर्सौ देखी खानेपानीको पिडामा समस्या झेल्दै आईरहेका चौरजाहारी बासीहरुले पानि आउने भएपछि खुसी व्यक्त गरेका छन ।
सर्जन बि.सि
पश्चिम रुकुम