चार महिनाबाट बन्द सडक बर्खाको बेला सुचारो भयो ,

असार २७ ,काठमान्डौ – आज भन्दा करिब चार महिना अघिबाट बन्द भएको सल्ली बजार कैनकाडा सल्यान देखी रुकुम पश्चिम चौरजाहारी सडक सुचारु भएको छ।
बर्षादको कारण अबरुद्ध भएको मध्ये पहाडी सडक मर्मत पछि सुचारु भएपछि रुकु पश्चिम चौहराजारी बासि खुसि भएका छन्।
कर्णाली प्रदेशका माननीय गोपाल शार्माले सडक मर्मतको लागि बजेट व्यवस्थापन गरेपछि काम सुचारु भई संचालनमा आएको हो।
