Gold

मनै छुने गित‘तिम्रै पिरमा’सार्वजनिक(भिडियो)

Naumule Migrate

काठमाडौं(नेपालि सांगीतिक बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा सर्बिन बोगटी आवेग र लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा ‘तिम्रै पिरमा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । बिबी अनुरागिको सँगीत तथा संगीत संयोजन रहेको गीत स्वर्णिम शाहीले शब्द कोरेका हुन् ।

जि।बि आग्रीले निर्देशन गरेको म्युजिक भिडियो छायाँकन तथा सम्पादन मिन रावलले गरेका हुन् । सुदूरपश्चिमको बिभिन्न ठाउमा दृश्य खिचिएको म्युजिक भिडियोमा लक्ष्मी सुनार,प्रयान्सु कठायत लगायतका कलाकारको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

 

Naumule Badhipahiro