भोजपुरमा प्यारालाईसिस भएकि बिरामीलाई मतदान गराई बोरिमा लगियो

बैशाख ३० ,भोजपुर- भोजपुरमा प्यारालाईसिस भएकि एक महिलालाई बोरिमा राखेर मतदान स्थलबाट घर लगिएको छ।
भोजपुर अरुण गाँउपालेका ३ श्री शारादा मावि प्याउली मतदान केन्द्रबाट मतदान गराई उनलाई घर फर्काईएको हो। बिरामीलाइ बोक्ने स्टेचर समेत नभएको स्थानीयले बताउने गरेका छन्।
