Gold

गायक कृष्ण रेउलेको जुनकिरि जुनतिरले दर्शकको मन तान्यो

भदौ १५

Naumule Migrate

काठमान्डौ – तिज नजिकिदै गर्दा धमा धम कलाकारले आफ्ना सिर्जनाका आवाजहरु सार्वजनिक गर्ने गरेका छन। हिन्दुनारिहरुको पर्व हरितालिका तिज आउन अब केही दिन मात्र बाकी छ।

यस्तै बेला चर्चित कलाकारहरुले जुनकिरि जुनतिर बोलको गीत बजारमा पठाइएका छन।

यो गीतमा गायक कृष्ण रेउले, जय देभ कोटा ,गायिका लक्ष्मी रेग्मी र मिना लामाको स्वर छ। गायक कृष्ण रेउको संगीत रहेको गीतलाई सम्भु श्रेष्ठले लेखेके हुन।

गीतले दर्शकको मन तानेको प्रतिक्रिया आउने गरेको छ।
गीतमा मोडल रितु तामाङ , ललिमा मल्ल र आश्विन मगरको अभिनय देख्न सकिन्छ ।

गीत टीका भुजेल अफिसियल युटुबमार्फत बजारमा पठाईएको हो।

Naumule Badhipahiro