surkhet

डोटिमा सिकार खेल्न गएका युवाको गोलि लागेर मृत्यु दस जना प,क्राउ

surkhet

डोटि – डोटीमा सिकार खेल्दा भरुवा बन्दुक पड्किँदा युवकको ज्यान गएको छ ।

बडिकेदार गाउँपालिका–२ बर्छेनमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएर २४ वर्षीय नरेश सार्कीको मृत्,यु भएको छ।

Gorkha

बिहीबार साँझ जंगलमा सिकार खेल्दा ४८ वर्षीय कमल सिंह खड्काले बोकेको भरुवा बन्दुक रुखमा ठोक्किएर पड्किएको र त्यसको गोली नरेशको छातीमा लागेर घटनास्थलमै ज्यान गएको डोटी प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Dailekh

घटना बडिकेदार–१ स्थित बेडुपाटा खोलाको किनारमा भएको हो। घटनासँग सम्बन्धित आशंकामा प्रहरीले कमल सिंह खड्कासहित १० जनालाई नियन्त्रणमा लिएको छ।

salyan