चलचित्र गुनगुनको टिजर सार्बजानिक ,,

२४ भदौ , काठमान्डौ – प्राथना फ्लिम्सको प्रस्तुति रहेको चलचित्र गुनगुनले टिजर सार्वजानिक गरेको छ ।पुकार भट्टराइको निर्देशन सौरभ लामाको छायांकन रहेको चलचित्रले समाजिक कथामा आधारित मिलन र बिछोडको कथालाई समेटेको देखिन्छ। चलचित्रमा संचिता लुइँटेल , रविन्ऽ प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय छ । हिमाल केसीको द्वन्द , अर्जुन जीसीको सम्पादन रहेको एक्सन फ़ाईट चलचित्र कार्तिक ३० बाट हलमा प्रदर्शन मिति तोकीयको छ।