Gold

सलमान आज ५३ औ बर्थडे मनाउदै ,अझै देखिन्छन जवानी के कारणले ,

Naumule Migrate

बलिउडका सुपरस्टार नायक सलमान खानले आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन् । सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर वुधबार राती आफ्नो फार्म हाउसमा भव्य पार्टी समेत दिएका छन् ।

बलिउडमा सलमान खानको चर्चा विभिन्न कारणले हुने गर्दछ । उनिलाई दर्शकले सुन्दर बडिबिलडर देखि विभिन्न कारणले चिन्छान सलमानका हरेक चलचित्र हिट हुने गर्छन ।सलमानले आफ्नो जन्मदिनमा डान्सपनि गरे जुन अहिले सामाजिक संजालमा भईरल भएको छ।

साथमा, सलमान खानले संचालन गर्दै आएको ‘विइङ ह्यूमन’ नामक संस्थाले समाजसेवामा पनि हात हाल्दै आएको छ । सलमानले आयोजना गरेको भव्य पार्टीमा सहभागी हुन कट्रिना कैफ, अनिल कपुर, सोनाक्षी सिन्हा, कृति सेनन, मौनी रोय, सोनाक्षी सिन्हा लगायत पुगेका थिए ।

Naumule Badhipahiro